भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय, २६ करोड भन्दा बढी जरिवाना
सम्पत्ति शुद्धीकरणमा तीन वर्ष कैद, २६ करोडभन्दा बढी जरिवाना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर…

