टिकटकमा आएर गाली गलौज गरेको अरोपमा युवती पक्राउ

जनकपुरधाम– सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। आइतबार जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी…

बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा- झापाको बिर्तामोड- १०, पथरभिट्टामा आइतबार राति मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीय पुष्प पोखरेल रहेका छन्। बेलुका करिब ८ बजेतिर पोखरेलले…

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक…

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलद्वारा बहिष्कार, बैठक जारी

जनकपुरधाम- प्रतिपक्षी दलका सांसदहरुले मधेस प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सोमबार ८ बजे बोलाइएको बैठक करिब १० बजे सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । यद्यपि…

खानेपानीका लागि पूर्वाधार विकास गर्न संघीय तथा प्रदेश सरकारबीच समझदारी

धनगढी – खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको छ। धनगढीमा आयोजित एक कार्यक्रममा खानेपानीमन्त्री प्रदीप…

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो…

सुनसरीमा मध्यरातमा युवतीको गोली हानी हत्या, भिनाजु फरार

झापा – सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ। हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १:३०…

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

काठमाडौँ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन्। यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई…

वीरगञ्जमा प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा स्वीमिङ प्रशिक्षणका क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ। आदर्शनगरस्थित लड्र्स दियालो होटलको स्वीमिङ पुलमा बुधबार स्वीमिङ प्रशिक्षणका क्रममा डुबेर…

Other Story