गहवा माई रथयात्रा लाई लक्षित गर्दै पर्सा प्रहरीको उच्च सतर्कता।
वीरगञ्जमा शुक्रवार (भोली) आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, रथयात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर…

