अमेरिकाको टेक्सास बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो
टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ। ग्वाडालुपे नदीको किनारमा रहेको एक…

